दफा
बोर्डको कार्यालय

(१) बोर्डको मुख्य कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(२) बोर्डले आवश्यकता अनुसार नेपाल  भित्र शाखा कार्यालयहरु खोल्न सक्नेछ ।